सरकारमा सधैँ किन जो भ्रष्ट छन् ती हुनुपर्छ
जनता सधैँ निमुखा,सरकार सामन्ती हुनुपर्छ
जानेबेला तिमीलाई एकदिन देखाएरै जान्छु भन्थी
घरकै बाटोमा बजेको बाजा,उसको जन्ती हुनुपर्छ
किसान हुँ भन्दै सदन पुगेकालाई उहिल्यै चिन्नुपर्थ्यो
किसानको हातमा बन्दुक होइन, कोदाली खन्ती हुनुपर्छ

Comments
Post a Comment