अहो ! मेरो भयर्थान साँच्चै हरायो - विजय भुसाल "मौसम" हिजो त्यही भयर्थानले पहिलो पाइला दियो । त्यहा लुकेका धुङे भगवान ले आस्था सिकाय, सपना देखाये तर आज आड दिनेको खाबो छैन सपना देखौने को बिपनाको तुङो छैन आस्था सिकौनेकै बेवस्था छ अहो! मेरो भयर्थान साँच्चै हरायो । बिहानीको उमङ लिएर जन्मेको त्यो घाम मरेर गयो उल्लासले मलाई आँखा तरेर गयो सुइय! सुस्केरा मार्दै सिथिल यो पखुरा मुसर्दै मन बुझौन आगनमा निस्किये अनी आँखा दुलाये अह्ह! छैन मेरो भयर्थान , अहो ! मेरो भयर्थान साँच्चै हरायो । उस्लाई धुले हावाले लेप लगौदै मोटरमा चढि शहरी स्वाद चाख्न निस्केका सन्तान एक पटक फर्केर त हेर रातको निस्पत्त अध्यर्योले छोपी सक्यो आँखै सामु हेर्दा हेर्दै ...