.........
सुत्न पनि कति सक्छौ जाग्न पर्यो हजुर
भकारी यहाँ रित्तिसक्यो माग्न पर्यो हजुर
तल्लोघरे छिमेकीले हाँसीहाँसी छुरा धस्ला
हिमाल भन्ज्याङ्ग उता बरु नाग्न पर्यो हजुर
छानो थेग्ने खाँवो भए को बस्दै आफ्नो घरमा
पासपोर्ट बोकी खाडी तिर भाग्न पर्यो हजुर
दिन त सबकुछ दिनुभो हजुरका विचारमा
पाएजस्तो हामीलाई पनि त लाग्न पर्यो हजुर
..............
8 June 2017
Bangalore
सुत्न पनि कति सक्छौ जाग्न पर्यो हजुर
भकारी यहाँ रित्तिसक्यो माग्न पर्यो हजुर
तल्लोघरे छिमेकीले हाँसीहाँसी छुरा धस्ला
हिमाल भन्ज्याङ्ग उता बरु नाग्न पर्यो हजुर
छानो थेग्ने खाँवो भए को बस्दै आफ्नो घरमा
पासपोर्ट बोकी खाडी तिर भाग्न पर्यो हजुर
दिन त सबकुछ दिनुभो हजुरका विचारमा
पाएजस्तो हामीलाई पनि त लाग्न पर्यो हजुर
..............
8 June 2017
Bangalore
Comments
Post a Comment