गजल हिजोआज नि उनैका कुरा औंशीमै गर्छन् जुनैका कुरा धुङ्रो बनाउ चाहे तिमि यस्को बासुरी गर्छ धुनैका कुरा फलामकै काम किन नदेउ सुनार गर्छ सुनैका कुरा जितेका बेला बल र शक्ति हारेका बेला टूनैका कुरा
Put a smile on that face 😊
Put a smile on that face 😊