गजल ■मौसम आखै हुनेको पनि ठोकिन्छ जिन्दगी खै थाहा नै नपाइ रोकिन्छ जिन्दगी ! हिजो थियो अस्तब्यस्त भोलिको के ठहर ? जे होस सकिनसकी बोकिन्छ जिन्दगी हातका रेखा हातैमा, पुर्पुरोमा ब्यथा उस्ले लेखाइदिन्छ हामी घोकिन्छ जिन्दगी आज यो कुना भोली त्यो कुना, जहाँ गएनी एकै लहरले मेटिन्छ जिन्दगी । ।
Put a smile on that face 😊