A Nepali Gajal:
दुस्मनको आंखा तरेर आउनेछ
दुस्मनको आंखा तरेर आउनेछ
उ सुटुक्क यता सरेर आउनेछ!
भारी बोक्ने आफ्नो कांध बोक्न होला
आफ्नै खुट्टाको भर परेर आउनेछ!
फुलको गुच्छा उपहार दिन्छु भन्थ्यो
सताउने ति कांडा हरेर आउनेछ !
सताउने ति कांडा हरेर आउनेछ !
अब अध्यांरो भाग्ने भो झुपडिबाट
कर्णाली गन्डकी तरेर आउनेछ !
कर्णाली गन्डकी तरेर आउनेछ !
आज आफै सँग हार खांदै छ रे उ
के भो त भोली फेरी मरेर आउनेछ!
के भो त भोली फेरी मरेर आउनेछ!
Comments
Post a Comment