कविता: उध्रीएको टी-सर्ट
म सम्झन्छु त्यो बेला जब
मेरो टी-सर्ट्को उध्रीएको काखीभित्र
नसुहाउँदो गरिबी लुकेको थियो
जब झनझन् उध्रीदै जान्थ्यो
यस्तो लाग्थ्यो अब सबैले देख्नेछन् मेरो गरिबी
संसारले लगाइदिने थियो
मेरो मुस्कान माथी प्रश्न चिन्ह!
आखिर मेरो देश पनि त गरीब छ
छ सबथोक छ मेरो देशमा
तर आज संसारले गरीब भन्नुको तात्पर्य निकालेँ
मेरो देशको काखी फेदैबाट उध्रीएको छ
प्राय: उधार्नै खोजिन्छ|
म सम्झन्छु त्यो बेला जब
मेरो टी-सर्ट्को उध्रीएको काखीभित्र
नसुहाउँदो गरिबी लुकेको थियो
जब झनझन् उध्रीदै जान्थ्यो
यस्तो लाग्थ्यो अब सबैले देख्नेछन् मेरो गरिबी
संसारले लगाइदिने थियो
मेरो मुस्कान माथी प्रश्न चिन्ह!
आखिर मेरो देश पनि त गरीब छ
छ सबथोक छ मेरो देशमा
तर आज संसारले गरीब भन्नुको तात्पर्य निकालेँ
मेरो देशको काखी फेदैबाट उध्रीएको छ
प्राय: उधार्नै खोजिन्छ|
Comments
Post a Comment